काठमाडौं। सरकारले यो वर्ष अहिलेसम्मकै धेरै धान उत्पादन भएको भनिरहँदा भारतबाट आयात अकाशिएको छ। चालु आर्थिक वर्ष ७ महिनामा २५ अर्ब २९ करोड रुपैयाँको धान र चामल आयात भएको छ। मूल्यका आधारमा यो आयात पोहोर ७ महिनाको भन्दा करिब दोब्बर हो। गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ५ करोड रुपैयाँ धान र चामल आयात…