एमाले डोल्पाको अध्यक्षमा लंक रोकाय निर्वाचित

काठमाडौँ । नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । जिल्ला कमिटी उपाध्यक्षमा लंक बहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर तथा जुनी बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा ७१ सदस्यीय…