काठमाडौं– काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसका क्रममा छन्। बन्द इजलाशमा उनले बयान सकेका छन्। दुई पूर्वमहान्यायाधीवक्ता, पार्टीका दुई वकिलसहित लामिछाने थुनछेक बहसका निम्ति दुई दर्जन कानुन व्यावसायी लिएर अदालती बहसमा छन्। बन्द इजलाशमा न्यायाधीश छन्– माधवप्रसाद अधिकारी। तर, यो खुला इजलाश हो र यहाँका न्यायाधीश…