काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको व्यापक सरुवा गरेको छ। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन…