बुधबार बेलुकासम्म रास्वपाको केन्द्रीय सदस्यको मतदान नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सुरु गर्न समय लाग्ने भएको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत ९९ सय केन्द्रीय सदस्य पदका लागि आज निर्वाचन गरिँदै छ। यसका लागि चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा अपराह्नपछि मात्र पक्रिया अघि बढ्ने देखिएको छ। रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार विद्युतीय…