काठमाडौँ । सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्गबाट काठमाडौँ ल्याइँदैछ । हवाईमार्गबाट काठमाडौ जानका लागी पौडेले प्रहरीसंग अनुरोध गर्दा प्रहरीले अस्बीकार गरेको पौडेल निकट श्रोतले बताएको छ । माथिको आदेश भन्दै सोमबार नै सुर्खेतबाट नेपालगंज हुदै काठमाडौ ल्याइदै गरेको प्रहरीले बताएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका…