काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुंगो लगाउने बताएको छ । पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार, आजै केहीबेरमा राष्ट्रिय सभा उम्मेदवार तय गरिने गरी छलफल अघि बढेको छ । काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ,’ महतले…