हात भाँचिएर अस्पताल पुगेकी बिक दूधे बालकसहित घर फर्किइन

मुगु । मुगु जिल्ला छायाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ भिताडकी २६ बर्षकी नानी बिकको हात भाँचिदा ८ महिनाकी गर्भवती थिइन । असारको अन्तिम साता उनको हात भाचिँदा उपचार खर्च पनि नभएर उनको हाल बेहाल थियो । गरिबीको कारण उपचार खर्च नपाउँदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी बिक अहिले सहयोगी मनहरुको…