राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस तथा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै जना प्रचारमा व्यस्त छन्। विन्सकन्सिनमा भएको कार्यक्रममा बोल्दै ह्यारिसले अमेरिकामा नयाँ पुस्ताका नेताको प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गर्दै ह्यारिसले ट्रम्पभन्दा आफू हरेक कुरामा अघि रहेका जिकिर समेत गरिन्। अभियोजक तथा क्यालिफोर्नियाकी पूर्व महान्यायाधिवक्ता रहेकी उनी…