काठमाडौँ । काजकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको ६७ जना सवार अजरबैजान एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको हो । दुई बच्चासहित २९ जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको काजकिस्तानका उपप्रधानमन्त्री कनात…