विपद् सामनाका लागि विश्व बैंकले २० अर्ब सहयोग दिने

काठमाडौँ । विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध…