काठमाडौँ । चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् । सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले सोमबार रसुवा प्रशासनलाई दिएको सूचना अनुसार क्षतिग्रस्त सडकको ट्रयाक खोल्ने काम मात्रै भएकाले ठुला कन्टेनर र हेभी व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने जनाएका हुन् । नाका बन्द…