उपेन्द्र यादवको दाबी : प्रतिगमनकारी शक्तिहरू परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छन्

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको बताएका छन्। बिहीबार काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन्। उनले एकता, संघर्ष र रूपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताए। उनले अहिलेको आवश्यकता क्रान्तिकारी र…