सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले आजदेखि ‘परम्परागत चिनियाँ चिकित्सा सेवा’ सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा गरे। मानव शरीर, प्रकृति, र ऊर्जा (क्यूआई) को सन्तुलनमा आधारित यो चिकित्सा विधिले…