कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पिलाँता गाउँपालिका वडा र्न ५ का ५१ वर्षीय पदम बहादुर बमस ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा नम्बर ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६…