जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौँ आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमले जनाएको छ । जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएका थिए । उनलाई नजिकको केएमसी पुर्‍याइए पनि अस्पतालले…