२०८० सालमा लगानी सम्मेलन गरिने

काठमाडौँ । सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने घाेषणा गरेकाे छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिने बताएका छन् । द्रुत मार्ग, सुरुङ मार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने उनले…