अदालत परिसरमा रविलाई बोल्न दिएकामा गृह मन्त्रीले जनाए असन्तुष्टि

काठमाडौँ । आइतबार जिल्ला अदालत कास्की परिसरमा रवि लामिछानेले सञ्चारकर्मीहरूसँग सरकार विरोधी अभिव्यक्ति दिएकामा गृह मन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूसँग असन्तुष्टि जनाएका छन् । हिरासतमा राख्ने अनुमति माग गर्न जिल्ला अदालतमा लैजाँदा लामिछानेले सरकारले आफूलाई झुटा मुद्दा लगाएको र यो सरकार रहुन्जेल धेरैले दुख पाउने बताएका थिए । लामिछानेको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री रमेश…