मकवानपुर । तिहारमा देउसी-भैलो र मनोरञ्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम गर्दा बेलुका ९ बजेसम्म मात्र गर्न पाइने निर्णय गरेको छ । राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र…