गोदावरीमा युवक मृत्युको घटनामा ४ जना पक्राउ

काठमाडौँ । कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति गोदावरी नगरपालिका-१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश…