काँग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् । मनोनीत सदस्यहरूमा गणेश चन्द-सल्यान, मधुसुदन पाण्डेय-काठमाडौँ, हेमलाल पुन-गुल्मी, धर्मराज न्यौपाने-अछाम,…