वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरू चल्ने

काठमाडौँ। वीपी राजमार्गमा भोलि (मंगलबार)देखि रुट अनुमति लिएका गाडीहरू चल्ने भएको छ । सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरू चल्न दिइएको छ । दसैँका लागि घर गएकाहरू फर्किने समय भएकाले यातायात व्यवसायीहरूले आज सोमबारदेखि ठुला बसहरू समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक…