काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडादसैँ २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थितहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले टीका…