बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए । बैठकमा पछिल्ला…