मिनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट, पेशी भोली

काठमाडौं– झन्डै ११ रोपनी जग्गा दानमा लिएको नेकपा एमाले र दाता मिनबहादुर गुरुङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधबार दायर उक्त रिटको पेशी बिहीबारका लागि राखिएको छ। एमालेले पाएको दाने जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायत तीन जनाले सर्वोच्चमा रिट हालेका हुन्। सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार…