झापामा जग्गा विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

झापा- झापाको दमकमा जग्गा विवादका कारण भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा दमक नगरपालिका वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार साँझ दमक नगरपालिका वडा नं. ३ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा…