लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै सकियो कृषि तथा घरेलु उद्यम मेला

काठमाडौँ । अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दश दिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ । देशको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले  साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन र…