महोत्तरीमा एक युवतीको शव फेला

काठमाडौँ। महोत्तरीमा एक युवतीको शव फेला परेको छ । बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१-२२ वर्षीया युवतीको शव फेला परेको हो । महोत्तरीका प्रहरीका अनुसार बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुलेको छैन । युवतीको सनाखतको प्रयास भइरहेको प्रहरीले बताएको छ । शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको…