अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वहाक गाडी खसी दुर्घटना हुँदा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताएका छन् । अमिरीका अनुसार स्थानीय तथा…