काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज मटरकोशाको मूल्य प्रतिकिलो १२० देखि १३० रुपैयाँ प्रतिकिलो छ। शुक्रबार यसको भाउ १५० देखि १६० रुपैयाँ प्रतिकिलो थियो। यस्तै, तितो करेला किलोमै ३० रुपैयाँ महँगिएको छ। शुक्रबार प्रतिकिलो ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको…