बिन्दा पाण्डेले भनिन्-व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो

काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गलत निर्णय सच्चाउन आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका…