बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

काठमाडौँ । चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरूमार्फत राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरूलाई राहत सामग्री प्रदान गरेको हो । चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । काँग्रेसका मधु आचार्य, एमालेका गोपाल…