सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य भगवती चौधरीले सुनसरी जिल्ला दुहबी-६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गरेकी छिन् । एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् चौधरीको नेतृत्व तथा दुहबी प्रहरीको रोहबरमा, स्थानीय…