दशैँमा धेरै मासु खाँदा स्वास्थ्यलाई के असर पर्छ ? सन्तुलित आहारका लागि मासु कति खाने ? स्वस्थ रहन पोषणविद्का सल्लाह के के हुन् ? काठमाडौँ । दसैँ यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ । दसैँ खानासँग पनि जोडिन्छ । दसैँमा मिठो मसिनो खाने चलन नै छ । दसैँ मासुसँग धेरै गाँसिएको छ…