काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ ।एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी मैदानमा…