काठमाडौं - कोशी प्रदेशमा बाढी पहिरोको जोखिम रहेको मौसमविदहरुले बताएका छन् । हिजो साँझदेखि भारी वर्षा भइरहेको र भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेकाले बाढी र पहिरो जाने जोखिम रहेको हो । यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पु¥याउन सक्ने…