यी हुन् वर्षाको नयाँ रेकर्ड कायम गर्ने २५ मौसम केन्द्रहरू

काठमाडौँ । देशका १४ वटा जिल्लाका २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम गरेका हुन् । सक्रिय रहेको मनसुन न्यून चापिए प्रणालीको कारण बिहीबारदेखि शनिवार सम्म देशका धेरै स्थानहरूमा अतिदेखि धेरै अति तथा…