काठमाडौँ । अविरल वर्षाले जनधनको क्षति गरेपछि सरकारले सर्वदलीय बैठक राखेर विभिन्न निर्णय गरेको छ । आज बसेको सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि अलपत्रहरूलाई गन्तव्यमा पुर्याउने, घाइतेको उपचार र अवरुद्ध सडक सञ्चालन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले गरेका निर्णयहरू १. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी…