मेरो मावलको ‘बुबा’ (हजुरबा) सँगको कनेक्सन पनि रोचक र फरक छ । एक हिसाबले एउटा कहानी नै छ । म स्कुल पढ्दा मेरो बाबा, जसलाई म ड्याडी भन्छु, मलाई भेट्न स्कुलमा आउनुभएको थियो । मलाई सर–मिसले ‘तिम्रो बुबा हो ?’ भनेर सोध्नुभएको थियो । मैले जबाफमा होइन भनेँ । उहाँहरूरूे उहाँलाई नचिन्ने कुरै थिएन ।…