मकवानपुर । कुलेखानी जलाशयमा पानीको सतह घट्न थालेको छ । २ वटा ढोका खुल्ला गरेर पानी डिस्चार्ज गरेपछि जलाशयको सतह केही कम भएको हो । लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको कुलेखानीको २ वटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलाशय भरिएर ओभरफ्लो हुँदा…