अटो शोमा ‘एमआरपी’ भन्दा २ लाख कममा ‘लिपमोटर सी १०’ पाइने

काठमाडौं । साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले लिपमोटर सी १० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लिपमोटर सी १० नेपाल र युरोपमा एकै साथ सार्वजनिक भएको हो । नेपालको बढ्दो विद्युतीय गतिशीलतालाई मध्य नजर राखेर लिपमोटर सी १० सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । लिपमोटर सी १० को अधिकतम खुद्रा मूल्य (एमआरपी) ७२ लाख रुपैयाँ भए…