यु-२० एसियन कप छनोट : नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं- एएफसी यू-२० एसियन कप छनाेटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो । समूह बीमा यो जितपछि उज्वेकिस्तानको २ खेलमा ६ अंक भएको छ र…