चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

काठमाडौँ । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनवीर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनवीर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा…