चितवनले दिएको १६५ रनको लक्ष्य पच्छ्याउँदै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।…