राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘ब्याटिङ क्लिनिक’ चलाउने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटरहरुको क्षमता वृद्धिका लागि ब्याटिङ क्लिनिक सञ्चालन गर्ने भएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले २० जना युवा ब्याटरहरुलाई ९ दिनसम्म विशेष प्रशिक्षण दिनेछन् । क्यानले ब्याटिङ क्लिनिकमा सहभागी हुने २० खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । ब्याटिङ क्लिनिकका लागि छनोट भएका खेलाडीहरूमा लोकेश बम…