पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लीन स्वीप

काठमाडौँ । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप गरेको छ । जारी दोस्रो टेस्ट १० विकेटले जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा क्लीन स्वीप गरेको हो । पाकिस्तानले इद्येको केवल ५८ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै विकेट नगुमाएर पुरा गरेको थियो । यस टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रिकाले ६१५ रन बनाएको थियो भने पाकिस्तानले…