एनपीएलको फाइनल खेल भोली हुँदै

काठमाडौँ - नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने फाइनल खेलका लागि नेपाली क्रिकेट समर्थकहरूमाझ उत्साह भने धेरै अगाडिदेखि नै हुनेछ । यो बहुप्रतिक्षित खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुंगो लाग्ने छ । खेल सुरु हुनुभन्दा करिब ३६ घण्टा अगाडि नै फाइनल…