रास्वपाद्वारा बदनाम गर्न खोज्ने समूहप्रति कारबाहीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ । रास्वपाले आफ्ना नाम र पार्टीसँग सम्बद्ध व्यक्तिहरूको नाम लिँदै निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन मेसेज पठाइएको जानकारी पार्टीमा आएको जनाएको…