काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२५ सिट जित्दै स्पष्ट पहिलो दल बनेको छ । यो जितले नेपालको राजनीतिमा नयाँ युगको सुरुवात गरेको विश्लेषकहरूले बताएका छन् । दोस्रो…