काठमाडौं । नेपाली कांग्रेसको यही पुस १६ देखि २८ गतेसम्म हुने गरी तोकिएको १५औँ महाधिवेशनको मिति सर्ने उच्च सम्भावना देखिएको छ। तल्ला तहबाट क्रियाशील सदस्यताको फारम केन्द्रमा नपुग्दा महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित बनेको हो। क्रियाशील सदस्यता फारम मंसिर २४ गतेभित्रै केन्द्रमा पुगिसक्नुपर्ने समयसीमा तोकिएको थियो। तर, पुस ७ गतेसम्म पनि धेरै फारम केन्द्रमा नआइपुगेकाले तयारी…